You are viewing the translated version of खण्ड “क” (बिमा नियम १४ को उपनियम (१) सँग सम्बन्धित).

Schedule 5
खण्ड “क” (बिमा नियम १४ को उपनियम (१) सँग सम्बन्धित)

बिमकको नामः–
शाखाः–
१. संगठित संस्था भएको मितिः–
२. नियम बमोजिम दर्ता भएको मितिः–
३. नेपाल भित्र बिमा व्यवसाय शुरु गरेको मितिः–
४. नेपाल भित्र खुलेका शाखा कार्यालयको विवरणः–
५. पछिल्लो वार्षिक विवरण पश्चात संगठित संस्थाको मुख्य कुराहरूमा कुनै संशोधन भएको छ, छैन ? छ भने उल्लेख गर्ने ः–
६. कर्मचारीको संख्याः–
(क) नागरिक,
(ख) अनागरिक,
७. गत वर्ष पुनर्बिमकसँग पुनर्बिमा सम्बन्धित भएमा सम्झौता वा कुनै परिवर्तन भएको छ, छैन ? यदि छ भने सो संशोधन (एडेन्डम) पेश गर्नेः–